Recent Updates
कृषि विकास निर्देशनालय, मधेश प्रदेश, जनकपुरधाम, नक्टाझिज, धनुषा
परिचयः
भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालय, मधेश प्रदेश, जनकपुरधाम, धनुषा अन्तर्गत कृषि विकास निर्देशनालयको संगठन संरचना नेपाल सरकार मन्त्रीपरिष्दवाट मिति २०७५-०३-२६ गते मा स्वीकृत भई प्रभावकारी कृषि प्रसारका माध्यमवाट कृषि क्षेत्रलाई प्रदेश समृद्धिको आधारशिलाको रुपमा कृषि विकाश निर्देशनालयको गठन गरिएको । नेपालको अर्थतन्त्रमा कृषि क्षेत्रको अग्रगणि भूमिका रहेको परिप्रेक्षमा मधेश प्रदेशको महत्वपूर्ण योगदान रहने गरेको छ । यस प्रदेशमा रहेका आठवटा जिल्लाहरुमा कृषि क्षेत्रको विकास र सम्वृद्धिको लागि संचालन गरिने कार्यक्रमलाई प्रभावकारी ढंगले कार्यान्वयन गर्ने जिम्मेवारी वहन गर्दछ ।कृषि विकास निर्देशनालयको कार्य विवरणः-